सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

लगानी बोर्डको सिईओ नियुक्ति प्रकरणमा गगनले भने- लाल बिचौलियावादको अर्को उदाहरण !

लगानी बोर्डको सिईओ नियुक्ति प्रकरणमा गगनले भने- लाल बिचौलियावादको अर्को उदाहरण !

  • मिडिया डबली
  • बुधवार, श्रावण २१ २०७७

  • 5.4K
    SHARES

  • लगानी बोर्डको सिईओ नियुक्ति प्रकरणमा गगनले भने- लाल बिचौलियावादको अर्को उदाहरण !

    काठमाडौं-  नेपाली काँग्रेसका युवा नेता गगन थापाले लगानी बोर्डको सिईओ नियुक्तिको विषयले लाल बिचौलियावादको उदाहरण देखाएको बताएका छन् ।

    उनले प्रधानमन्त्रीलाई जनतासँग कुनै डर एवं लाज नभएको बताएका छन् ।

    प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचारको सीमा नाघिसकेको र अब उनलाई कसैसँग लाज र डर नरहेको उनको भनाइ छ ।

    नेता थापाले प्रधानमन्त्रीको प्रस्तावमा लगानी बोर्डको नियुक्ति प्रकरण भनेका छन्, ‘लाल बिचौलियावाद’ को अर्को उदाहरण१ भएको बताएका छन् । नेता थापाले आक्रोशित हुँदै भनेका छन्, 

    'लगानी बोर्डको CEO नियुक्ति प्रकरण; 'लाल बिचौलियावाद' को अर्को उदाहरण!
    @PM_Nepal
     लाई न लोकसंग कुनै डर छ न विधिसंग।छ त केवल आफ्नो कुर्ची जोगाउने र आफ्नालाई पोस्ने स्वार्थ।
    निर्लज्जता!
    प्रधानमन्त्रीले कुनै पनि मुद्दामा जनतासंग डर र लाज मान्न छाड्नु अशुभ संकेत हो।'

    विवादित मान्छे नियुक्त गरेकाे भन्दै नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत प्रधानमन्त्रीसँग कारण साेधेका थिए । यद्यपी प्रधानमन्त्रि भने हरेक क्षेत्रमा भ्रष्टाचार र भ्रष्टाचारी माैलाउनतिर लागेका छन् ।

    gagn.JPG

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १० २०७७०७:३९:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend