सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

चितवन पुगेर प्रचण्डले गरे पार्टी विभाजनको संकेत

चितवन पुगेर प्रचण्डले गरे पार्टी विभाजनको संकेत

  • मिडिया डबली
  • शनिवार, आषाढ २७ २०७७

  • 50.2K
    SHARES

  • चितवन पुगेर प्रचण्डले गरे पार्टी विभाजनको संकेत

    काठमााडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपा विभाजन हुनसक्ने संंकेत गर्दै यसो हुन नदिन लागि पर्ने बताएका छन् । उनले देश र पार्टीलाई दुर्घटनामा जान नदिन अन्तिम समयसम्म पहल गर्ने बताएका हुन्।

    बाढी–पहिरो र कटानका बारेमा जानकारी लिन शनिबार दिउँसो गृहजिल्ला चितवन पुगेका अध्यक्ष प्रचण्डले माडीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै आफूहरु पार्टी एकतालाई कमजोर पार्न हुँदैन भन्ने कुरामा दृढ रहेको बताए।

    ‘पार्टी अध्यक्षको र तपाईंहरुको जनप्रतिनिधिको हैसियतले मैले देश दुर्घटनामा जाने, पार्टी दुर्घटनामा जाने कुनै पनि गतिविधि हुन नदिन अन्तिम समयसम्म धैर्यतापूर्वक पहल गर्ने विश्वास दिलाउछु’, उनले भने, ‘मैले हतार गरेको भए दुर्घटना वा अर्को के हुन्थ्यो मैले भन्न सक्दिनँ।’ उनले हतार गर्ने छुट कसैलाई पनि छैन भनेर आफूले पहल गरिरहेको बताए।

    पछिल्लो समय नेकपाभित्र चुलिएको विवादले पार्टी विभाजनको संघारमा पुर्याएको थियो । यद्यपी स्थायी कमिटि बैठक स्थगित गर्दै प्रधानमन्त्री केपी ओली र प्रचण्डले सहमतिमा जाने गरि छलफल गरिरहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend