आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

प्रतिनिधि सभा बैठक सर्‍यो, बुधबार दिउँसो बस्ने, प्रधानमन्त्रीले जवाफ दिने

प्रतिनिधि सभा बैठक सर्‍यो, बुधबार दिउँसो बस्ने, प्रधानमन्त्रीले जवाफ दिने

  • मिडिया डबली
  • मंगलवार, भाद्र ९ २०८३

  • 471
    SHARES

  • प्रतिनिधि सभा बैठक सर्‍यो, बुधबार दिउँसो बस्ने, प्रधानमन्त्रीले जवाफ दिने

    काठमाडौँ - प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको छ । आज दिउँसो १ बजे बस्ने भनिएको बैठक भोलि बुधबार दिउँसो १ बजे बस्ने भएको छ । स

    ङ्घीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयले आज जारी गरेको सूचनामा प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम ३ बमोजिम बुधबार १ बजे बैठक बस्ने तय भएको उल्लेख छ । बुधबारको बैठकमा प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम यसअघि नै तय भएको छ ।

    यसअघिदेखि प्रतिपक्ष दलका सांसदहरूले प्रधानमन्त्री वालेन्द्र साह बालेनलाई संसदमा उपस्थित भएर जवाफ दिन माग गरिरहेका छन् । धेरै दबाब र संसद अवरोध हुँदै आएसँगै सभामुख डीपी अर्यालले भदौ १० गतेको समय दिएर संसदमा सांसदहरूसँग प्रश्नोत्तरमा भाग लिन निर्देशन दिएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र ९ २०८३११:४०:३९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend