आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

एक खेलअगावै नेपाली महिला टोली विश्वकप क्रिकेटको ग्लोबल छनोटमा

एक खेलअगावै नेपाली महिला टोली विश्वकप क्रिकेटको ग्लोबल छनोटमा

  • मिडिया डबली डेक्स
  • सोमवार, जेठ ६ २०८२

  • 687
    SHARES

  • एक खेलअगावै नेपाली महिला टोली विश्वकप क्रिकेटको ग्लोबल छनोटमा

    काठमाडौँ । यूएईलाई पराजित गर्दै नेपाली राष्ट्रिय महिला टोली एक खेलअगावै आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटबाट ग्लोबल क्वालिफायरमा प्रवेश गरेको छ।

    सोमबार भएको सुपर–३ को आफनो पहिलो खेलमा यूएईलाई ५ विकेटले पराजित गर्दै नेपाल ग्लोबल छनोटमा पुगेको हो।

    एसिया क्षेत्र छनोटबाट नेपालसँगै थाइल्यान्डले ग्लोबल छनोटमा स्थान बनाएका हुन्। लगातार दुई खेलमा हार भोगेको युएई सुपर थ्रीबाट नै बाहिरिएको छ।

    युएईले दिएको १ सय १५ रनको लक्ष्य पछ्याएको नेपालले ३ बलअगावै ५ विकेटको क्षतिमा  भेट्टायो।

    नेपालका लागि ओपनर सम्झना खड्काले २१ रन बनाउँदै सुरक्षा कोटेको बलमा कट एण्ड बोल्ड भईन्। रुविना क्षेत्री २३ रन बनाउँदा इशा ओझाको बलमा क्याच आउट हुन पुगिन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, जेठ ६ २०८२१२:२४:३८

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend