आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

भन्सार छलेर ल्याएको कपडा प्रहरी नियन्त्रणमा

भन्सार छलेर ल्याएको कपडा प्रहरी नियन्त्रणमा

  • शिब अधिकारी
  • मंगलवार, बैशाख ९ २०८२

  • 810
    SHARES

  • भन्सार छलेर ल्याएको कपडा प्रहरी नियन्त्रणमा

    रुपन्देही । इलाका प्रहरी कार्यालय सालझण्डीको टोलीले भन्सार छलेर ल्याएको कपडा नियन्त्रणमा लिएको छ । रूपन्देही सैनामैना नगरपालीका वडा नम्बर ५ बुद्धनगरबाट करिब एक लाख दश हजार बराबरको कपडा नियन्त्रणमा लिएको हो ।

    भन्सार छलेर ल्याएको भन्ने बिशेष सूचनाका आधारमा उक्त परिमाणमा कपडा बरामद गरिएको इप्रका सालझण्डीका प्रहरी निरिक्षक खगेन्द्र अधिकारीले जानकारी दिनुभयो । उहाँले दिएको जानकारी अनुसार पूर्व पश्चिममहेन्द्र राजमार्गमा बेबारिसे अवस्थामा फालिएको अवस्थामा कपडा फेला परेको थियो ।

    बरामद भएको कपडा आवश्यक कार्वाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया रूपन्देहीमा पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको अधिकारीले बताउनुभयो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, बैशाख ९ २०८२०२:२८:१४

    शिब अधिकारी

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend