आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

नदिजन्य पदार्थ चोरीमा संलग्न चार ट्याक्टर कारवाहीमा

नदिजन्य पदार्थ चोरीमा संलग्न चार ट्याक्टर कारवाहीमा

  • शिब अधिकारी
  • सोमवार, बैशाख ८ २०८२

  • 1.1K
    SHARES

  • नदिजन्य पदार्थ चोरीमा संलग्न चार ट्याक्टर कारवाहीमा

    रुपन्देही । नदिजन्य पदार्थ चोरीमा संलग्न चार वटा ट्याक्टर कारवाहीमा परेका छन् । बैसाख ३ गते तीन तथा बैसाख ७ गते एक गरि कुल चार ट्याक्टरलाई इलाका प्रहरी कार्यालय सालझण्डीले नियन्त्रणमा लिई कारवाही गरेको हो ।

    सैनामैना नगरपालीका वडा नम्बर ८ र ११ बाट अवैध रुपमा नदिजन्य पदार्थ (माटो समेत) ओसारप्रसार गरीरहेको अवस्थामा नियन्त्रणमा लिइएका लु ४ त १९३८, लु ४ त ४०१६, लु ४ त १५७१ र लु ३ त ३३७ नम्बरको ट्याक्टरलाई सैनामैना नगरपालिकाको राजस्व शाखाबाट जरिवाना गराई पठाइएको इप्रका सालझण्डीका प्रहरी निरिक्षक खगेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

    उहाँले दिएको जानकारीका अनुसार प्रति ट्याक्टर १० हजारका दरले जरिवाना गरिएको छ ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, बैशाख ८ २०८२०४:४६:४२

    शिब अधिकारी

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend