आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

बादल र अस्मिताको अभिनयमा "न दिन सकेँ खुसी तिमीलाई"

बादल र अस्मिताको अभिनयमा "न दिन सकेँ खुसी तिमीलाई"

  • मिडिया डबली डेक्स
  • मंगलवार, चैत्र २५ २०८१

  • 8.4K
    SHARES

  • बादल र अस्मिताको अभिनयमा "न दिन सकेँ खुसी तिमीलाई"

    काठमाडौं । पछिल्लो समयका म्युजिक  भिडियोका ब्यस्त मोडल बादल घिमिरे र अस्मिता सुबेदीको अभिनयमा  ‘ न दिन सकेँ खुसी तिमीलाई ‘ गीतको  भिडियो सार्वजनिक भएको छ ।

    सन्जिबकुमार पौडेलको शब्द / संगीत / स्वर रहेको गीतमा कलाकार बादल घिमिरे र अस्मिता सुबेदी प्रेमी प्रेमिकाको जोडीको रूपमा देखिएका छन् भने गीता बिष्ट  पनि सहायक भुमिकामा देखिएकी छन् ।

    बिक्रम चौहानको निर्देशन , प्रकाश खड्काको छायाँकन , लक्ष्मण चौहानको सम्पादन र मिलन विश्वकर्माको रंग सम्पादन रहेको भिडियो दर्शक स्रोताहरूले मन पराएका छन् । भिडियो संजिबकुमार पौडेल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, चैत्र २५ २०८१०४:३९:१५

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend