आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

यू-१९ साफ च्याम्पियनशिप : नेपाल र भारत एउटै समूहमा

यू-१९ साफ च्याम्पियनशिप : नेपाल र भारत एउटै समूहमा

  • मिडिया डबली डेक्स
  • बुधवार, फाल्गुण २८ २०८१

  • 693
    SHARES

  • यू-१९ साफ च्याम्पियनशिप : नेपाल र भारत एउटै समूहमा

    काठमाण्डौ । भारतमा हुने १९ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबल प्रतियोगितामा नेपाल र भारत एकै समूहमा परेका छन् ।

    काठमाण्डौमा हिजो सार्वजनिक गरिएको ‘ड्र’ मा नेपाल समूह ‘बी’ मा परेको हो । नेपालको समूहमा भारतसँगै श्रीलङ्का छ । त्यस्तै समूह ‘ए’ मा माल्दिभ्स, भुटान र साविक विजेता बङ्गलादेश छन् । यस प्रतियोगितामा पाकिस्तान भने सहभागी हुने छैन ।

    भारतको अञ्चल प्रदेशमा हुने प्रतियोगिता आउँदो मे ९ देखि १८ तारिखसम्म हुने तय भएको छ । यसैबीच साफ च्याम्पियनशिपलाई होम एन्ड अवे प्रणालीमा लैजाने प्रस्ताव  अस्वीकृत भएको छ ।

    दक्षिण एशियाली फुटबल फेडरेसन (साफ) को कार्य समितिको बैठकले होम एन्ड अवेको प्रस्तावलाई अस्वीकृत गरेको हो । बैठकमा बहुमत सदस्यले जसरी साफ च्याम्पियनशिप चलिरहेको छ, त्यही अनुसार गर्ने निर्णय गरेको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, फाल्गुण २८ २०८१०७:३७:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend