आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

यो साता सुनको भाउ पाँच हजार तीन सयले बढ्यो

यो साता सुनको भाउ पाँच हजार तीन सयले बढ्यो

  • मिडिया डबली डेक्स
  • शनिवार, माघ २६ २०८१

  • 1.0K
    SHARES

  • यो साता सुनको भाउ पाँच हजार तीन सयले बढ्यो

    काठमाण्डौ । यो हप्ता सुनको भाउ तोलामा पाँच हजार तीन सय रुपैयाँले बढेको छ । हप्ताको पहिलो दिन आइतवार एक लाख ६२ हजार आठ सय रुपैयाँ कारोबार भएको सुनको भाउ बढेर हप्ताको अन्तिम दिन हिजो शुक्रवार एक लाख ६८ हजार एक सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    हप्ताभरीमा सबैभन्दा धेरै अस्ति बिहिवार सुनको भाउ एक लाख ६८ हजार पाँच सय रुपैयाँ पुगेको थियो ।

    त्यस्तै चाँदीको भाउ पनि यस हप्ता ७५ रुपैयाँले बढेको छ । गएको आइतवार प्रतितोला एक हजार नौ सय १० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ हिजो शुक्रवार बढेर एक हजार नौ ८५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, बैशाख ९ २०८२१२:४४:२५

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend