काठमाडौँ- चर्चित निर्देशक, कोरियोग्राफर तथा मोडल सुनिल क्षेत्रिको निर्देशन तथा कोरियोग्राफरमा 'बोक्सीको घर...' नामक नेपाली कथानक चलचित्रमा रहेको गीत 'बुझिन मैले...' नामक गीतले छोटो समयमा नै चर्चा बटुल्न सफल भएको छ । केहि दिन अगाडी मात्र रिलिज गरिएको उक्त गीतलाई लाख दर्शक श्रोताको मायाँ पाउन सफल भईसकेको छ ।
दर्जनौ सर्भाधिक हिट गीतमा मोडल, निर्देशन तथा कोरियोग्राफर गरिसेका क्षेत्रिको पछिल्लो समयमा बुझिन मैले छोटो समयमा नै चर्चा बटुल्न सफल भएको हो ।
गायिका समिक्षा अधिकारीको आवाजमा रहेको उक्त गीतको लय तथा शब्द प्रकाश सपुतले गएका छन् भने सुदिप सागरको संगीत संयोजन रहेको छ।
भिडिओमा नायिका केकी अधिकारि नायक सुरक्क्षेन् भट्टराई र रमा थपलियाको दमदार अभिनय देख्न सकिन्छ । नबराज उप्रेतीको छायाँकनमा तयार पारिएको भिडिओको सम्पादन अमृत चापागाईले गरेका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।