काठमाडौँ- मिलन नेवार र दिपक भुषालको आवाजमा रहेको गीत 'झम झम पानि....' रिलिज भएको छ । संगीता घिमिरेको शब्दलाई टपक्क टिपेर राजेन्द्र बजगाईले संगीत तथा संगीत संयोजन गरेका छन् ।
भिडिओमा मोडल निरुता शाही र ज्ञानु नेपालीको दमदार अभिनय देख्न सकिन्छ । अर्जुन भुषालको कोरियोग्राफर रहेको भिडिओको निर्देशन सिर्जन बराल (ऋषि) ले निर्देशन गरेका हुन् ।
छोटो समयमा नै धेरै रुचाइएको भिडिओलाई अमृत चापागाईको सम्पादन रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।