आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नेपाली गायिका इन्डियन आइडलको उत्कृष्ट १० मा मेनुका पौडेल प्रवेश

नेपाली गायिका इन्डियन आइडलको उत्कृष्ट १० मा मेनुका पौडेल प्रवेश

  • मिडिया डबली
  • सोमवार, माघ ८ २०८०

  • 2.1K
    SHARES

  • नेपाली गायिका इन्डियन आइडलको उत्कृष्ट १० मा  मेनुका पौडेल प्रवेश

    काठमाडौँ- नेपाली गायिका मेनुका पौडेल इन्डियन आइडल सिजन १४ को उत्कृष्ट १० मा प्रवेश गरेकी छिन्।

    आइतबार राती प्रशारण भएको एपिसोडबाट उनी उत्कृष्ट १० मा प्रवेश गरेकी हुन् । मेनुकाको आइतवारको प्रस्तुतिलाई पनि​ निर्णायकहरूले खुलेरै प्रशंसा गरेका थिए ।

    आफ्नो गायिकीले भारतमा समेत प्रशंसा पाइरहेकी मेनुकाले बलिउड चलचित्र ‘सलार’मा गीत गाएकि थिइन्। उक्त चलचित्र केही दिन  अगाडि मात्र प्रदर्शनमा आएको थियो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, माघ ८ २०८००३:५८:३५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend