आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

मेक्सम खाती र शिल्पा पोखरेलको अभिनयमा 'तिम्रै लागि हो...' रिलिज

मेक्सम खाती र शिल्पा पोखरेलको अभिनयमा 'तिम्रै लागि हो...' रिलिज

  • मिडिया डबली
  • सोमवार, कार्तिक २० २०८०

  • 7.2K
    SHARES

  • मेक्सम खाती र शिल्पा पोखरेलको अभिनयमा 'तिम्रै लागि हो...' रिलिज

    काठमाडौँ- गायक तथा मोडल मेक्सम खाती र गायिका अस्मिता अधिकारीको अबाजमा रहेको 'तिम्रै लागि हो...' रिलिज भएको छ । उक्त गीतलाई सोमबार मेक्सम नरेश अफिसियल नामक युटुब च्यानल मार्फत रिलिज गरिएको हो । 

    गायक तथा संगीतकार नरेश खातीको लय तथा शब्दमा रहेको गीतलाई श्यामसोयत रसाइलीको संगीत संयोजन रहेको छ ।  

    शिशिर खातीको कोरियोग्राफर तथा निर्देशनमा तयार पारिएको भिडिओमा मेक्सम खाती र शिल्पा पोखरेलको दमदार नृत्य देख्न सकिन्छ। 

    हरि हुमागाईको छायाँकनमा रहेको भिडिओलाई मनोज कार्कीको सम्पादन रहेको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, कार्तिक २० २०८००४:३८:५६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend