आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

राष्ट्रपति पौडेल गृह जिल्ला जाँदै

राष्ट्रपति पौडेल गृह जिल्ला जाँदै

  • मिडिया डबली
  • शुक्रवार, आश्विन ५ २०८०

  • 2.2K
    SHARES

  • राष्ट्रपति पौडेल  गृह जिल्ला जाँदै

    काठमाडौं- राष्ट्रपति बनेपछि रामचन्द्र पौडेल पहिलो पटक गृह जिल्ला तनहुँ जाँदै छन् । राष्ट्रपति पौडेल शनिवार बिहान गृह जिल्ला तनहुँ जाने भएका हुन् ।

    राष्ट्रपति पौडेलले दमौलीको वीपी वन वाटिकामा निर्माण गरिएको जिल्ला सभा हल र नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको सालिक अनावरण गर्ने कार्यक्रम रहेको छ ।

    त्यसअघि राष्ट्रपति पौडेलले बिहान भँगेरथानमा पूजाआजा गर्नेछन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २३ २०७७१०:०२:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend