आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

विद्यार्थीलाई कांग्रेस महामन्त्री गगनको मन्त्र : जिन्दगीको सबैभन्दा ठूलो कुरा नै खुशी हो

विद्यार्थीलाई कांग्रेस महामन्त्री गगनको मन्त्र : जिन्दगीको सबैभन्दा ठूलो कुरा नै खुशी हो

  • मिडिया डबली
  • मंगलवार, आश्विन २ २०८०

  • 3.9K
    SHARES

  • विद्यार्थीलाई कांग्रेस महामन्त्री गगनको मन्त्र :  जिन्दगीको सबैभन्दा ठूलो कुरा नै खुशी हो
    फाइल तस्बिर

    काठमाडौँ - जिन्दगीमा सबैभन्दा ठूलो कुरा खुशी नै भएको नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जानकारी दिएका छन्।

    मंगलबार काठमाडौँमा आयोजित विद्यार्थी सम्मिलित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विद्यार्थीलाई जीवनमा खुशी हुनुपर्ने जानकारी दिएका हुन् ।

    उनले भने, ‘जिन्दगीको सबैभन्दा ठूलो कुरा भनेको खुशी कसरी हुने भन्ने हो । तपाईहरूले सफलताको भोक पनि राख्नुस् ।'

    उनले हरेक मानिस जहिल्यै पनि तनावमा रहने गरेको भन्दै सानोतिनो हारलाई पनि सहजै लिन जान्नुपर्ने बताए ।

    उनले थपे,' पाँच पटक प्रधानमन्त्री भएको मान्छेलाई छ पटक किन भएन भन्ने तनाव छ । अहिले भएको प्रधानमन्त्रीलाई भरे बेलुका प्रधानमन्त्री खुस्केला कि भन्ने तनाव छ । सबै मान्छे जीवनमा बिहानदेखि बेलुकासम्म तनावमा बाँच्ने रहेछन् । सानो तिनो हारलाई पनि सहजै लिन जान्नुपर्छ । काम गर्ने हो तर फलको आशा नगर्ने हो । कर्म इमानदारी साथ गर्नुपर्छ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आश्विन २२ २०७७०७:०३:५९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend