आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

राष्ट्रपति पौडेललाई हृदयाघात भएको होइन : डा.निरज बम

राष्ट्रपति पौडेललाई हृदयाघात भएको होइन : डा.निरज बम

  • मिडिया डबली
  • मंगलवार, जेठ ३० २०८०

  • 3.3K
    SHARES

  • राष्ट्रपति पौडेललाई हृदयाघात भएको होइन :  डा.निरज बम

     काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलमा स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ ।

    मंगलबार बिहान अचानक मुटुमा समस्या देखिएपछि उपचारका लागि उनलाई सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी लगिएको थियो ।

    उनलाई बिहान ११ बजे भर्ना अस्पताल गरिएको सचिवालय स्रोतले जनाएको छ। राष्ट्रपति पौडेललाई अस्पतालको भीआईपीतर्फ ६ नम्बर क्याबिनको २५४ नम्बर बेडमा राखेर उपचार थालिएको छ।

    पौडेललाई मंगलबार दिनभर अस्पतालमा राखेर स्वास्थ्य अवस्था परीक्षण गरिने भएको छ। मुटुको परीक्षणका लागि एनजिओग्राम गरिएको छ। अहिले गंगालालका निर्देशक डा. चन्द्रमणि अधिकारीसहितको टोलीले पौडेलको स्वास्थ्य परीक्षण गरिरहेको छ।

    राष्ट्रपतिका निजी चिकित्सक डा.निरज बमले पौडेललाई हृदयाघात नभएको बताएका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २३ २०७७१०:०२:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend