शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images

परिवारकै उपस्थितिमा जयवीर देउवा र शिवानाले गरे इंगेजमेन्ट, बिहे कहिले ?

परिवारकै उपस्थितिमा जयवीर देउवा र शिवानाले गरे इंगेजमेन्ट, बिहे कहिले ?

  • मिडिया डबली
  • शुक्रवार, जेठ १९ २०८०

  • 57.6K
    SHARES

  • परिवारकै उपस्थितिमा जयवीर देउवा र शिवानाले गरे इंगेजमेन्ट, बिहे कहिले ?

    काठमाडौं - परिवारकै उपस्थितिमा कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीरले प्रेमिका शिवाना श्रेष्ठसँग इन्गेजमेन्ट गरेका छन् ।

    बिहीबार बेलुका आयोजित समारोहमा देउवा तथा पत्नी आरजु राणा र उनकी आमा प्रतिभा राणा सहभागी थिए ।

    तस्वीरमा जयवीर र शिवानालाई टीका र मालामा देख्न सकिन्छ । जेठ पहिलो साता उनीहरुले औंठी साटासाट गरे पनि पारिवारिक जमघटमा बल्ल समारोह भएको हो । आगामी भदौमा जयवीर र शिवानाले बिहे हुने बताइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, जेठ १९ २०८००४:१०:३०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend