शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images

कांग्रेस नेतृ मिना पाण्डेको निधन, देउवाले लगाउँथे भाइटीका

कांग्रेस नेतृ मिना पाण्डेको निधन, देउवाले लगाउँथे भाइटीका

  • मिडिया डबली
  • मंगलवार, जेठ १६ २०८०

  • 11.4K
    SHARES

  • कांग्रेस नेतृ मिना पाण्डेको निधन, देउवाले लगाउँथे भाइटीका

    काठमाडौं - नेपाली कांग्रेसकी नेतृ मिना पाण्डेको निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगबाट पीडित उनको मंगलबार दिउँसो गौशालास्थित आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

    पाण्डे कांग्रेसको पूर्वकेन्द्रीय सदस्य एवं क्रान्तिकारी महिला नेतृ हुन् । उनी पटकपटक सर्लाहीबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएकी थिइन् ।

    पाण्डेसँग कांग्रेस सभापति शेरबहादुर देउवाले भाइटीका लगाउने गर्थे । पाण्डेका दाजु शिवबहादुर खड्काको पनि केही समयअघि मात्र निधन भएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, जेठ १६ २०८००५:४९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend