शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

यी हुन् रामसहायकी श्रीमती, जो तीन दिनपछि उपराष्ट्रपति भवनमा बस्नेछिन्

यी हुन् रामसहायकी श्रीमती, जो तीन दिनपछि उपराष्ट्रपति भवनमा बस्नेछिन्

  • मिडिया डबली
  • बुधवार, चैत्र १ २०७९

  • 5.6K
    SHARES

  • यी हुन् रामसहायकी श्रीमती, जो तीन दिनपछि उपराष्ट्रपति भवनमा बस्नेछिन्

    काठमाडौं- उपराष्ट्रपति निर्वाचन आउन अब दुई दिन मात्र बाँकी छ । शुक्रबार दिउँसो संसद् भवनमा उपराष्ट्रपति पद चयन गर्न मतदान हुँदैछ ।

    यसपटक उपराष्ट्रपति पदमा तीनजना मैदानमा छन् । तस्बिरमा देखिएकी महिला हुन् चम्पादेवि यादव । उनी उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवकी धर्मपत्नी हुन् । श्रीमान् उपराष्ट्रपति पदका लागि भोट माग्न दल र नेताहरूको घर चहार्दै गर्दा चम्पादेवी भने बारामा बसिरहेकी छन् । उनलाई अहिले घरकै कामले फुर्सद छैन ।

    यदि रामसहाय उपराष्ट्रपतिमा विजयी भएमा चम्पादेवी केही दिनभित्रै काठमाडौंको केशरमहलमा रहेको भव्य उपराष्ट्रपति भवनमा बस्ने छिन् ।

    No description available.

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, फाल्गुण २८ २०७९०१:०८:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend