काठमाडौं– नेपालको राष्ट्रपति पदमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल विजयी भएका छन् । ३३ हजार ८०२ मतभारका साथ पौडेल नेपालको तेस्रो रास्ट्रपति पदमा विजयी भएका हुन्।
उनका प्रतिस्पर्धी नेकपा एमालेका सुवास नेम्वाङले १५ हजार ५१८ मत प्राप्त गरे। विजयी पौडेललाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एस, लोकतान्त्रिक समाजवादी पार्टी लगायतका दलको समर्थन थियो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।