आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

सांसद्हरुलाई रामचन्द्रले लेखेको पत्रमा के छ?  

सांसद्हरुलाई रामचन्द्रले लेखेको पत्रमा के छ?  

  • मिडिया डबली
  • बिहिवार, फाल्गुण १८ २०७९

  • 3.3K
    SHARES

  • सांसद्हरुलाई रामचन्द्रले लेखेको पत्रमा के छ?  

    काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति निर्वाचनका लागि मत माग्दै सांसदहरुलाई पत्र पठाएका छन्। 

    काठमाडौंमा बिहीबार आयोजित आठ दलका सांसदहरुको अभिमुखीकरण कार्यक्रममा उनको तर्फबाट मत माग्दै पत्र बाँडिएको छ। उक्त पत्रमा उनले सानैदेखि संघर्ष थालेको बताउँदै यसअघि सत्तामा हुँदा आफू कहीँ कतै नचुकेको पनि जिकिर गरेका छन्। 

    यस्तो छ पत्र 

    प्रिय साथी,

    नेपालका सबै मानिसको नैसर्गिक अधिकार स्थापनाका लागि मैले सानै उमेरदेखि बे फलतः निर्दलीय निरंकुश सत्तासंग म अलिकति पनि किन पर्य समय त मैले जेलमै बिताएको है। बहुदलीय व्यवस्थाको पुनरागमन अधिकार सत्ताका दिनहरुमा पनि क नचुकिकन देश र जनताको उन्नति, राष्ट्रिय स्वाधिनता र अस्मिताको लागि निष्ठापूर्वक कोने आए र आफ्नो छविमा कतै दाग लाग्न नदिन भरमग्दुर कोशिस गर्दै आएका सन्ति वातको कम हो संविधान निर्माण क्रममा होस् नेपाली जनताको मानव अधिकार स्वतवता दिगीशान्ति आर्थिक सामाजिक र समुन्नतिलाई हृदयमा राखेर सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्र संस्थागत गर्ने कुरालाई मैले आफ्नो लक्ष्य र उद्देश्य बनाउदै आए ।

    म नेपालको वास्तविकतामा आधारित विकासको नमूना (मोडल) अपनाउनुपर्छ पानी, शिक्षा, स्वास्थ्य, सञ्चार गाउँ-गाउँमा पुगिसक्दा पनि त्यहाँबाट बसाई सर्ने क्रम नरोकिएको र देशबाट प्रतिभा र जनशक्तिको पलायन बढ्दै गएको अवस्थामा गाउ गाउमै राजगारी र आम्दानीको स्था सिर्जना गर्ने भनेर चिन्तित छ। राजनीतिक विचारधाराको इन्द्रमा अल्मलिन नपरोस भनेर समाजवादको सार निमुखालाई न्याय र विपन्नलाई आयू सबैको साझा सिद्धान्त हुन सक्छ भनेर विनम्र अपिल गर्दछ । साथै, नेपाली जनतामा खुशियाली ल्याउने विकास हासिल गर्ने मुख्य आधार भनेकै स्थायित्व र सुशासन हो भन्ने मेरो अटल विश्वास छ ।

    तसर्थ, सबै धर्म, संस्कृति, जात, वर्ग, लिङ्ग र समुदायको अधिकारको प्रत्याभूति रहेको बलमाल संविधानको अक्षर र मर्मको परिपालना गर्दै परिवर्तनको जर्गेना गर्ने अठोटका साथ नेपाल राष्ट्रको राष्ट्रपतिको गरिमामय पदको लागि उम्मेदवारको रुपमा उपस्थित छु । नेपाली जनताका प्रिय प्रतिनिधि तपाइको अमूल्य मतको गरेको छु । जय नेपाल !

    तपाईको रामचन्द्र पौडेल पूर्व सभामुख

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २३ २०७७१०:०२:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend