आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

रामचन्द्रले पठाए राष्ट्रपति चुनावका ८८२ मतदातालाई चिठ्ठी

रामचन्द्रले पठाए राष्ट्रपति चुनावका ८८२ मतदातालाई चिठ्ठी

  • मिडिया डबली
  • बुधवार, फाल्गुण १७ २०७९

  • 5.1K
    SHARES

  • रामचन्द्रले पठाए राष्ट्रपति चुनावका ८८२ मतदातालाई चिठ्ठी

    काठमाडौं– आठ दलीय गठबन्धनबाट राष्ट्रपतिका रुपमा अगाडि सारिएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका सांसदसमक्ष मत माग्दै पत्र पठाएका छन्।

    २५ फागुनका लागि तय भएको राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सभा, प्रतिनिधिसभा र प्रदेशसभाका गरी कुल ८८२ मतदाता छन्। नेता पौडेलले संविधानको सीमाभित्र रहेर देशको सेवा गर्न चाहेको बताउँदै सबै मतदातालाई व्यक्तिगत रूपमा पत्र पठाएका हुन्। 

    यसअघि कांग्रेसले एमालेसहितका सबै दललाई मत माग्दै पत्र पठाइसकेको छ। राष्ट्रपतिको निर्वाचनमा पौडेलसँग एमाले नेता तथा पूर्वसभामुख सुवास नेम्बाङ प्रतिस्पर्धामा छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २३ २०७७१०:०२:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend