शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

प्रचण्ड बिरालो जस्तै हुन्, जसले दुधभात बढी दिन्छ, उतै जान्छन्ः ओली  

प्रचण्ड बिरालो जस्तै हुन्, जसले दुधभात बढी दिन्छ, उतै जान्छन्ः ओली  

  • मिडिया डबली
  • आइतवार, फाल्गुण १४ २०७९

  • 5.7K
    SHARES

  • प्रचण्ड बिरालो जस्तै हुन्, जसले दुधभात बढी दिन्छ, उतै जान्छन्ः ओली  

    काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमा बिरालो प्रवृत्ति देखिएको बताएका छन्। 
    ‘एउटा प्रवृत्ति के देखिन्छ, बिरालो किन्नुपर्दैन, दूध र भात कचौरामा दियो भने छिमेकीको बिरालो आफ्नै भइहाल्छ भन्ने। कसले कचौरामा कति दूध भात दिन्छ, त्यस अनुसार खुत्रुक्क छिमेकीका घरतिर सर्ने,’ ओलीले भने।

    उनले त्यस प्रवृत्तिले सरकारमा हुने र सरकारको नेतृत्व गर्ने सिलसिला जारी रहेको बताए।  प्रचण्डले हिंसाको अभियान सुरु गरेको भन्दै त्यसको घाउ अझै पनि रहेको बताए। ओलीले २०६२–६३ को आन्दोलनभन्दा पछि कोही पनि त्यति लामो समय निरन्तर सत्तपक्ष नभएको बताए। 

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend