आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

जनार्दनले भने– रामचन्द्रका नाममा सहमति भएको पक्कै पनि हो!

जनार्दनले भने– रामचन्द्रका नाममा सहमति भएको पक्कै पनि हो!

  • मिडिया डबली
  • शुक्रवार, फाल्गुण १२ २०७९

  • 5.9K
    SHARES

  • जनार्दनले भने– रामचन्द्रका नाममा सहमति भएको पक्कै पनि हो!

    काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले राष्ट्रपतिको उम्मेदवार बारे टुंगो लागिसकेको बताएका छन्। तर, आज साँझसम्म अन्तिम सहमति पुग्ने उनको भनाइ छ। आजको प्रतिनिधिसभा बैठकपछि उनले आज साँझ ५ बजे बस्ने बैठकमा सहमित जुट्ने बताएका हुन् । 

    नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलेको नाममा सहमति भएको हो? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘पक्कै पनि त्यही हो ।’ साँझ बस्ने बैठकले सहमतिलाई औपचारिकता मात्रै दिने उनको भनाइ छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २३ २०७७१०:०२:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend