शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

ओलीले सालीलाई बनाए योजना आयोगको सदस्य

ओलीले सालीलाई बनाए योजना आयोगको सदस्य

  • मिडिया डबली
  • सोमवार, माघ १६ २०७९

  • 6.6K
    SHARES

  • ओलीले सालीलाई बनाए योजना आयोगको सदस्य

    काठमाडौं - आज बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय योजना आयोगको सदस्यमा शुशिल ज्ञवाली, अञ्जान शाक्य र कुशेन्द्रबहादुर महतलाई नियुक्त गरेको छ ।

    ज्ञवाली र शाक्य दुवै एमालेबाट नियुक्त भएका हुन् । ज्ञवाली राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्व सिइओ हुन् ।

    शाक्य भने ओलीको नाताले साली पर्छिन । उनी यश अघि इजराइलको राजदूत नियुक्त भएकि थिइन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend