आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

संसद्मा रामचन्द्रले भने– हाम्रो आकाशमाथि नयाँ शीतयुद्ध मडारिरहेको छ 

संसद्मा रामचन्द्रले भने– हाम्रो आकाशमाथि नयाँ शीतयुद्ध मडारिरहेको छ 

  • मिडिया डबली
  • मंगलवार, माघ १० २०७९

  • 2.1K
    SHARES

  • संसद्मा रामचन्द्रले भने– हाम्रो आकाशमाथि नयाँ शीतयुद्ध मडारिरहेको छ 

    काठमाडौं– प्रधानमन्त्रीलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको नेपाली कांग्रेसले प्रतिनिधि सभामा राष्ट्रिय सहमतिको प्रसङ्ग उठाएको छ।

    मङ्गलवार बैठकमा बोल्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको अहिलेको समस्या समाधानका लागि राष्ट्रिय सहमति आवश्यक भएको बताए।

    उनले भने, ‘अहिले मुलुकको अहिले कमसल अर्थतन्त्र छ। भूराजनीतिक दबाब। हाम्रो आकाशमाथि नयाँ किसिमको शीतयुद्ध मडारिरहेको छ। हिजो शीतयुद्ध युरोपको आकाशमा मडारिएको थियो। आज हाम्रै हिमालमाथि मडारिरहेको छ। यो अवस्थाबाट सजग हामी हुनुपर्छ।’

    उनले शान्ति प्रक्रिया अझै पूर्ण भई नसकेको उल्लेख गर्दै टुंगो लगाउन राष्ट्रिय सहमति आवश्यक भएको उनको भनाइ छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २३ २०७७१०:०२:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend