images

शनिवार, माघ २१ २०७९Feb 04 2023

Logo
images
images

उत्तम श्रेष्ठ (शिशिर) को निर्देशनमा लोक आधुनिक गीत 'शुख दुख...' रिलिज

उत्तम श्रेष्ठ (शिशिर) को निर्देशनमा लोक आधुनिक गीत 'शुख दुख...' रिलिज

  • मिडिया डबली
  • शुक्रवार, पौष २९ २०७९


  • उत्तम श्रेष्ठ (शिशिर) को निर्देशनमा लोक आधुनिक गीत 'शुख दुख...' रिलिज

    काठमाडौँ- पछिल्लो समयमा ब्यापक रुपमा रुचाइएका निर्देशक उत्तम श्रेष्ठ (शिशिर) को निर्देशनमा लोक आधुनिक गीत 'शुख दुख...' रिलिज भएको छ । 

    गायक प्रताप दास र गायिका मेलिना राईको आबाजमा रहेको उक्त गीतमा किराम मिचेलको शब्द रहेको छ भने  सी एलको शब्द रहेको छ । 

    images
    images

    बाबो प्रधानको संगीत संयोजन रहेको उक्त गीतलाई साइराम पिक्चरको अफिसियल युटुब च्यानल मार्फत रिलिज गरिएको हो । दिपक गिरीको छायांकनमा तयार पारिएको भिडिओमा राहुल बराइलीको कोरियोग्राफर रहेको छ । 

    मीन रावलको सम्पादन रहेको उक्त भिडिओमा मोडल हिमा थापा र रिवाज गौतमको अभिनय देख्न सकिन्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, पौष २९ २०७९०३:५२:२८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend