काठमाडौँ- नेपाली कांग्रेसका युबा नेता तथा महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि सरकारमा सहभागी गराएर अगाडि बढ्नु तर्कपूर्ण हुने बताएका छन् ।
नयाँ सरकारबारे सात बुँदे धारणा राख्दै शर्माले अहिलेको गठबन्धन टुट्न नहुने र रास्वपालाई पनि सरकारमा सहभागी गराएर जानु तर्कपूर्ण हुने बताएका हुन् ।
उनले संसद पाँच वर्ष टिकाउन लचकता, सहकार्य र विश्वासको त्रीवेणी मन्त्र आत्मसात गर्नुपर्ने बताएका हुन्। सरकारमा अनुभवी र नयाँको संयोजन हुनुपर्ने उनको धारणा छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।