आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेस कार्यालयमा दिनहुँ घुइँचो, के हो कारण?

कांग्रेस कार्यालयमा दिनहुँ घुइँचो, के हो कारण?

  • मिडिया डबली
  • शुक्रवार, भाद्र ३१ २०७९

  • 4.1K
    SHARES

  • कांग्रेस कार्यालयमा दिनहुँ घुइँचो, के हो कारण?

    काठमाडौं । नेपाली कांग्रेसले क्षेत्रबाट आएको सूचीको प्रारम्भिक अध्ययन गर्ने काम सहमहामन्त्रीहरुलाई दिएको छ । तर कांग्रेसको पार्टी कार्यालय, सानेपामा लबिइङका लागि पुग्ने नेता कार्यकर्ताको भीड लागेको छ ।

    खासगरी महामन्त्री विश्वप्रकाश शर्मालाई भेटेर आफूलाई पनि समानुपातिकमा राख्न आग्रह गर्नेहरुको संख्या असाध्यै धेरै छ ।

    पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री पनि भएकाले बालुवाटारमा छन् र, उनीसँग भेट सहज पनि छैन । अर्का महामन्त्री गगनकुमार थापा डेंगु भएर घरमै आराम गरिरहका छन् । त्यसैले अधिकांश आकांक्षी शर्माको कार्यकक्षमा पुग्ने गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend