आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमालेको पार्टी प्रवेश गराउने काइदा, भोज खुवाउने सदस्यता थमाउने !

एमालेको पार्टी प्रवेश गराउने काइदा, भोज खुवाउने सदस्यता थमाउने !

  • मिडिया डबली
  • मंगलवार, भाद्र ७ २०७९

  • 6.0K
    SHARES

  • एमालेको पार्टी प्रवेश गराउने काइदा, भोज खुवाउने सदस्यता थमाउने !

    तस्विरः बाह्रखरी डटकम

    काठमाडौं । मधेस प्रदेशका ३ पालिकाका विभिन्न राजनीतिक दलका २०० नेता कार्यकर्ता एमाले प्रवेश गराएको छ। 
    पार्टी कार्यालय च्यासलमा एमालेले स्थायी कमिटी बैठकपश्चात् पार्टी प्रवेश गराएको हो।  मधेस प्रदेशको पर्सा जिल्लाबाट आएका सयौँ नेता कार्यकर्ता एमाले पार्टी कार्यालयको क्यान्टिनमा भोज खाँदैछन् ।

    पार्टी प्रवेश गर्नेहरूमा पकाहा मैनपुर गाउँपालिका पूर्वअध्यक्ष जसपाका विजय चौरसिया, मैनपुरकै ३ नम्बरका पूर्ववडाअध्य मदन साह कानु, बिन्दबासिनी गाउँपालिका पूर्वअध्यक्ष जसपाका श्रीलाल मोदी कानु तथा बिन्दबासिनीकै पूर्वउपप्रमुख कांग्रेसकी किरणदेवी गुप्ता  छन्। 

    यस्तै, नेपाल सुशासन पार्टीको तर्फबाट उपाध्यक्ष उमेदवार श्रीमती अदायादेवी मेहता लगायत २०० जना कांग्रेस, एकीकृत सामाजवादी, जसपा र नेपाल सुशासन पार्टीका नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन्। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, फाल्गुण २६ २०७७०६:०१:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend