काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले हारेको क्षेत्रबाट चुनाव जितेर मर्ने चाहना रहेको बताएका छन्।वरिष्ठ नेता पौडेल आज दमौलीमा सञ्चारकर्मीहरु संग सक्षिप्त कुराकानी गर्दै सो कुरा बताएका हुन् ।
तनहुँ क्षेत्र नं १ विषयमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायत गठबन्धनका नेताहरु संग कुराकानी भएको र उहाँहरु समेत सकारात्मक रहेको पौडेलले कुराकानीका क्रममा बताएका थिए। कुराकानी क्रममा तनहुँमा विकासका अधुरा योजना पुरा गर्न पनि आफू चुनावमा उठ्नु अपरिहार्य भएको बताएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।