आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

नागरिकता विधेयक दोस्रो पटक पारित, एमालेलाई थपियो तनाव

नागरिकता विधेयक दोस्रो पटक पारित, एमालेलाई थपियो तनाव

  • मिडिया डबली
  • बिहिवार, भाद्र २ २०७९

  • 3.0K
    SHARES

  • नागरिकता विधेयक दोस्रो पटक पारित, एमालेलाई थपियो तनाव

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट फिर्ता भएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित भएको छ।

    बिहीबार भएको मत विभाजनमा यसअघि भएको व्यवस्थामा कुनै पनि परिवर्तन नगरी जस्ताको तस्तै पारित भएको हो। 

    नागरिकता विधेयकमा प्रस्तावलाई जस्ताको तस्तै पारित गर्ने पक्षमा १३५ मत परेको थियो। त्यस्तै उक्त प्रस्तावको विपक्षमा ६० मत परेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिएका थिए।

    दोस्रो पटक विधेयक पारित भएपछि प्रमाणीकरणका लागि पुनः राष्ट्रपतिलाई पठाइनेछ। यसरी दोस्रो पटक पनि पारित भएर पठाएको विधेयक राष्ट्रपतिले फिर्ता पठाउन सक्ने व्यवस्था छैन। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, फाल्गुण २६ २०७७०६:०१:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend