आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

काठमाडौं मेयर बालेनलाई इटहरीका मेयर पौडेलले सिकाए सबक, जनताका सुख दुःखका सारथी बनेपछि चौतर्फी प्रशंसा 

काठमाडौं मेयर बालेनलाई इटहरीका मेयर पौडेलले सिकाए सबक, जनताका सुख दुःखका सारथी बनेपछि चौतर्फी प्रशंसा 

  • मिडिया डबली
  • शुक्रवार, आषाढ १७ २०७९

  • 5.8K
    SHARES

  • काठमाडौं मेयर बालेनलाई इटहरीका मेयर पौडेलले सिकाए सबक, जनताका सुख दुःखका सारथी बनेपछि चौतर्फी प्रशंसा 

    काठमाडौं । काठमाडौंका मेयर बालेन शाहले सडकमा हरियो मकै बेच्नेमाथि नगर प्रहरी लगाएर लछारपछार गरे।  शुक्रबार बिहान बालुवाटारको सडकमा प्रहरीले मकै बेच्नेमाथि लछारपछार गरेको घटनाको अहिले चौर्फी विरोध भइरहेको छ। 

    भाइरल भएको भिडिओमा एक जना बुढा मान्छे र  महिलाले नगर प्रहरीको अगाडि हात समाएर मकै नलैजान अनुरोध गर्दै गरेको देखिन्छ। नगर प्रहरीले उनीहरूमाथि लछारपछार गरेका छन्। तर, काठमाडौंमा प्रहरीले मकै बेच्ने माथि अत्याचार गरिरहँदा इटहरीका मेयर हेमकर्ण पौडेल भने सडक पेटीमा बसेर पालेको मकै खाइरहेका थिए।

    नेपाली कांग्रेसबाट मेयर निर्वाचित भएका पौडेल जनताका सुख, दुःखका सारथी हुन्। उनी अक्सर दिन दुःखीसँग भलाकुसारी गर्न र समस्या बुझ्न रुचाउँछन्। उनले सडक किनारमा बसेर मकै खाइरहेको तस्विर इहटरी कांग्रेसका नेता धनबहादुरपुरीले फेसबुकमा सार्वजनिक गरेका छन्। उनले तस्विर पोस्ट गर्दै भनेका छन्, ‘इटहरीका सरकार प्रमुखबाट काठमाडौंले केहि सिक्नु पर्यो नी!’ 

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend