आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमाले कार्यकर्ताले आफ्नै पार्टीका दुई वडाध्यक्षलाई दले कालोमोसो, यस्तो आरोप लागेपछि उथलपुथल !

एमाले कार्यकर्ताले आफ्नै पार्टीका दुई वडाध्यक्षलाई दले कालोमोसो, यस्तो आरोप लागेपछि उथलपुथल !

  • मिडिया डबली
  • सोमवार, जेठ १६ २०७९

  • 4.3K
    SHARES

  • एमाले कार्यकर्ताले आफ्नै पार्टीका दुई वडाध्यक्षलाई दले कालोमोसो, यस्तो आरोप लागेपछि उथलपुथल !

    काठमाडौं । सोलुखुम्बुमा नेकपा एमालेका नवनिर्वाचित दुई वडाध्यक्षलाई एमालेकै कार्यकर्ताले कालोमोसो दलेका छन्। गाउँ कार्यपालिकाको चुनावमा कांग्रेसलाई भोट हालेको आरोपमा उनीहरुलाई कार्यकर्ताले कालोमोसो दल्नुका साथै जुत्ताको माला लगाइदिएका हुन्। 

    सोलुखुम्बुको सोताङ गाउँ कमिटीले भर्खरै स्थानीय तह निवार्चनमा पार्टीबाट विजयी सोताङ गाउँपालिका–२ का दुर्गाप्रसाद राई र वडा नम्बर–४ का सन्देश तामाङमाथि कांग्रेससँग मिलेमतो गरेको आरोप लगाएको थियो ।

    पार्टी कमिटी अध्यक्ष वीरबहादुर राईले विज्ञप्ति निकाल्दै २०७९ जेष्ठ १६ गते सोमबार सोताङ गाउँपालिकाको गाउँकार्यपालिका गठनको लागि भएको निर्वाचनमा राई र तामाङले पार्टी ह्वीविपरित कांग्रेसलाई भोट हालेको दावी गरेका थिए ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, फाल्गुण २६ २०७७०६:०१:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend