आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

बालेनले जितेपछि गगनको यस्तो प्रतिक्रिया, चौतर्फी चर्चा  

बालेनले जितेपछि गगनको यस्तो प्रतिक्रिया, चौतर्फी चर्चा  

  • मिडिया डबली
  • शुक्रवार, जेठ १३ २०७९

  • 10.1K
    SHARES

  • बालेनले जितेपछि गगनको यस्तो प्रतिक्रिया, चौतर्फी चर्चा  

    काठमाडौं । काठमाडौंको मेयरमा स्वतन्त्रका बालेन शाह निर्वाचित भएपछि कांग्रेस महामन्त्री गगन थापाले प्रतिक्रिया दिएका छन् । काठमाडौंबाट प्रतिनिधित्व गर्ने युवा नेता थापाले मेयरमा जित्ने बालेन र उपमेयरमा जित्ने सुनिता डंगोललाई बधाई दिएका हुन् ।

    बालेनप्रति लक्षित गर्दै नेता थापाले सामाजिक संजालमार्फत काठमाडौंवासीले भोगेका समस्या समाधान गर्दै ‘लिभेवल काठमाडौं’ बनाउने अभियानमा सांसदको रुपमा आफ्नो सधैं सहयोग हुने बताएका हुन् ।

    ‘काठमाडौँ महानगर प्रमुखमा बालेन शाह,उपप्रमुखमा सुनिता डङ्गोल तथा महानगरका निर्वाचित सबै जनप्रतिनिधिहरूलाई हार्दिक बधाई तथा शुभकामना!’ थापाले भनेका छन्, ‘काठमाडौंवासीले भोगेका समस्या समाधान गर्दै ‘लिभेवल काठमाडौँ’ बनाउने अभियानमा काठमाडौँको एक सांसदको रूपमा म महानगरको टिमसँग सधैँ साथमा रहनेछु।’ ⁩

     

     

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आश्विन २२ २०७७०७:०३:५९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend