आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

भीम रावलको वडामै एमाले पत्तासाफ, अछाममा खैलाबैला !

भीम रावलको वडामै एमाले पत्तासाफ, अछाममा खैलाबैला !

  • मिडिया डबली
  • आइतवार, जेठ ८ २०७९

  • 3.8K
    SHARES

  • भीम रावलको वडामै एमाले पत्तासाफ, अछाममा खैलाबैला !

    अछाम । नेकपा एमालेका नेता भीम रावलको वडामा नेकपा एमाले पराजित भएको छ । अछामको साँफेबगर नगरपालिका–६ भागेश्वरमा स्वतन्त्र उम्मेदार विजयी भएका छन् ।

    एमालेबाट वडाध्यक्षका उम्मेदवार दुधकला बिष्ट तथा स्वतन्त्रबाट मीन बहादुर बोहराको समान २२६ मत आएपछि गोला प्रथाबाट स्वतन्त्र उम्मेदार बोहोरा बिजयी भएका हुन्।

    नगरपालिकाको मेयरमा पनि एमाले निकै पछि परेको छ। पछिल्लो मत परिणाम अनुसार मेयरमा कांग्रेसका राजेन्द्रबहादुर कुँवर ४ हजार ४८९ मत ल्याएर अग्रस्थानमा छन्। उनलाई एमालेकी पशुपति कुँवरले २ हजार ४४२ मत ल्याएर पछ्याइरहेकी छन्। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend