शनिवार, भाद्र २७ २०८३Sep 12 2026

Logo
images images

केपी ओलीको नगरमा राप्रपाको धमाका, बालकोटमा सन्नाटा !  

केपी ओलीको नगरमा राप्रपाको धमाका, बालकोटमा सन्नाटा !  

  • मिडिया डबली
  • बुधवार, जेठ ४ २०७९

  • 4.6K
    SHARES

  • केपी ओलीको नगरमा राप्रपाको धमाका, बालकोटमा सन्नाटा !  

    दमक ।  झापाको दमक नगरपालिकामा राप्रपाका रामकुमार थापाले अग्रता लिएका छन्। हालसम्मको गणनाअनुसार नेकपा एमालेकी गीताकुमारी पौडेल अधिकारीभन्दा ३७ मत ल्याएर थापाले अग्रता बनाएका हुन्। 

    एमालेकी गीताले ११ हजार ९६४ मत पाएकी छन् भने थापाले १२ हजार ३ मत पाएका छन्। उपप्रमुख पदमा पनि एमालेकै अम्बिकाप्रसाद खनालले लिड गरेका छन्। 

    अम्बिकाले ११ हजार ७७५ मत प्राप्त गर्दा कांग्रेसकी रेगिना प्रसाईंले ११ हजार ६८६ मत ल्याएर पछ्याइरहेकी छन्। नगरको मतगणना जारी छ। 

    गत प्रतिनिधि सभा चुनावमा एमाले अध्यक्ष केपी शर्मा ओली दमक नगरपालिका समावेश हुने झापा(५ बाट विजयी भएका थिए। नगरमा एमालेविरुद्ध सत्ता गठबन्धनका दलले तालमेल गरेका छन्। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १७ २०७७१०:२५:०९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend