आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

गायिका लक्ष्मी खड्काको आबाजमा रहेको 'मुटुभित्र छौ...' चर्चामा

गायिका लक्ष्मी खड्काको आबाजमा रहेको 'मुटुभित्र छौ...' चर्चामा

  • मिडिया डबली
  • सोमवार, माघ १० २०७८

  • 5.9K
    SHARES

  • गायिका लक्ष्मी खड्काको आबाजमा रहेको 'मुटुभित्र छौ...' चर्चामा

    काठमाडौँ- पछिल्लो समयमा चर्चा बटुल्न सफल गायिका लक्ष्मी खड्का र गायक रामचन्द्र कुसारीको आवाजमा लोकदोहोरी गीत 'मुटुभित्र छौ...' रिलिज भएको छ। 

    सुन्दर फिल्म्स नामक युटुब च्यानलबाट बजारमा आएको गीतमा गायक आफैले उत्कृष्ट शब्द सृर्जनामा संगित पनि आफैले भरेका हुन्।

    दर्शक श्रोताहरुले निकै मन पराएका गितको भिडियोलाई दिपक गिरीले छायांकन गरेका छन् भने अमृत ​​चापागाईले सम्पादन गरेका छन्।

    निर्देशक बिनोद सुन्दासको निर्देशनमा तयार पारिएको भिडिओमा माया पिरती खुशी अनि मिठास मिसाएर प्रस्तुत गरेको देख्न सकिन्छ । भिडिओमा बिनोद सुन्दास, बिन्दा सुन्दास र गायिका लक्ष्मी खड्काको दमदार अभिनय देख्न सकिन्छ ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, बैशाख १८ २०७९०५:२६:४०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend