आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

मोडल ओबी रायमाझी र युनिषा खत्रीको अभिनयमा आधुनिक गीत 'प्रेम कहानी...' सार्बजनिक

मोडल ओबी रायमाझी र युनिषा खत्रीको अभिनयमा आधुनिक गीत 'प्रेम कहानी...' सार्बजनिक

  • मिडिया डबली
  • शनिवार, माघ ८ २०७८

  • 3.8K
    SHARES

  • मोडल ओबी रायमाझी र युनिषा खत्रीको अभिनयमा आधुनिक गीत 'प्रेम कहानी...' सार्बजनिक

    काठमाडौँ- लोकप्रिय मोडल ओबी रायमाझी र युनिषा खत्रीको अभिनयमा आधुनिक गीत 'प्रेम कहानी...' सार्बजनिक भएको छ । शुक्रबार ओबी रायामाझी नामक युटुब च्यानल मार्फत सार्बजनिक भएको हो । 

    गायिका अस्मिता अधिकारी र गायक बादल थापा मगरको आबाजमा रहेको उक्त गीतले छोटो समयमा नै चर्चा बटुल्न सफल भएको छ । ऋषि खड्काको शब्द , संगीतमा रहेको गीतमा कमल सौरागको संगीत संयोजन रहेको छ ।

    निर्देशक युबराज वाईबाको निर्देशनमा तयार पारिएको भिडिओमा ओबी राजमाझी र युनिषा खत्रीको रोमान्स देख्न सकिन्छ । नबराज उप्रेतीको छायाँकन रहेको गीतको भिडियोको प्रविन भट्टले सम्पादन गरेका हुन् । 

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, माघ ८ २०८००५:०६:४१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend