आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

महामन्त्री विश्वप्रकाशको लोकप्रिय कदमले माओवादीलाई छटपटी ! यस्तो विज्ञप्ति नै निकाल्यो

महामन्त्री विश्वप्रकाशको लोकप्रिय कदमले माओवादीलाई छटपटी ! यस्तो विज्ञप्ति नै निकाल्यो

  • मिडिया डबली
  • शनिवार, पौष ३ २०७८

  • 5.5K
    SHARES

  • महामन्त्री विश्वप्रकाशको लोकप्रिय कदमले माओवादीलाई छटपटी ! यस्तो विज्ञप्ति नै निकाल्यो

    काठमाडौं – नेकपा माओवादीले सञ्चालन गरेको तत्कालीन सशस्त्र द्वन्द्वमा थुप्रैले ज्यान गुमाए, अंगभंग भए, घाइते भए । तर माओवादी सत्ता र सरकारमा पुग्दा पनि घाइते, सहिद परिवारलाई सम्झिएको पाइँदैन ।

    नेपाली कांग्रेसको महामन्त्रीमा निर्वाचित भएलगत्तै विश्वप्रकाश शर्मा सशस्त्र द्वन्द्वका घाइतेलाई भेट्न काभ्रे पुगे । चुनावमा निर्वाचित भएपछि द्वन्द्वका घाइतेलाई सम्झिने महामन्त्री शर्माको कदम लोकप्रिय बन्यो, धेरैले प्रशंसा गरे । तर माओवादीलाई भने छटपटी भयो ।

    द्वन्द्वका घाइतेलाई विश्वप्रकाशले सहानुभूति दिन खोज्दा माओवादीभित्र भएको छटपटी एक प्रेस विज्ञप्तिमा व्यक्त भएको छ । माओवादी केन्द्र काभ्रे जिल्ला कमिटी अध्यक्ष रुकु चौलागाईले विज्ञप्ति निकालेर आपत्ति जनाएकी छन् ।

    अध्यक्ष रुकुले विज्ञप्तिमार्फत दिपेन्द्र गिरीको मेरुदण्ड भाँचिनुमा माओवादी आक्रमणको संलग्नता पुष्टि गर्न भनेकी छन् ।

    महामन्त्री शर्माले सामाजिक सञ्जालमार्फत माओवादी आक्रमणमा मेरुदण्ड भाँचिएर जीवन संघर्ष गरिरहेका युवा भन्दै दिपेन्द्र गिरीको बारेमा लेखेका थिए ।

    यस्तो छ माओवादीको विज्ञप्ति –

    mao.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend