आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

देउवालाई बधाई दिँदै डा. शेखरले निकाले विज्ञप्ति : ‘कांग्रेसलाई १ नम्बर पार्टी बनाउन सक्छौं’ (पूर्णपाठ) 

देउवालाई बधाई दिँदै डा. शेखरले निकाले विज्ञप्ति : ‘कांग्रेसलाई १ नम्बर पार्टी बनाउन सक्छौं’ (पूर्णपाठ) 

  • मिडिया डबली
  • शुक्रवार, पौष २ २०७८

  • 7.0K
    SHARES

  • देउवालाई बधाई दिँदै डा. शेखरले निकाले विज्ञप्ति : ‘कांग्रेसलाई १ नम्बर पार्टी बनाउन सक्छौं’ (पूर्णपाठ) 

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदमा पराजित डा. शेखर कोइरालाले शुक्रबार प्रेस विज्ञप्ति जारी गरेका छन् ।

    कांग्रेस महाधिवेशनपछि अब राष्ट्रिय निर्वाचनको चहलपहल सुरु हुने र पार्टीलाई एकढिक्का बनाएर फेरि कांग्रेसलाई १ नम्बर पार्टी बनाउन सकिने कोइरालाले जनाएका छन् ।

    सभापतिको चुनावमा आफूलाई मतदान गर्ने प्रतिनिधि र सहयोग गर्ने सबैलाई कोइरालाले धन्यवाद समेत दिएका छन् ।

    पढ्नुहोस् विज्ञप्तिको पूर्णपाठ –

    undefinedundefined

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend