बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

कांग्रेस महामन्त्रीमा गगन थापा विजयी

कांग्रेस महामन्त्रीमा गगन थापा विजयी

  • मिडिया डबली
  • बिहिवार, पौष १ २०७८

  • 7.0K
    SHARES

  • कांग्रेस महामन्त्रीमा गगन थापा विजयी

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनमा मतगणना नसकिँदै महामन्त्री पदमा गगनकुमार थापा विजयी भएका छन् ।

    मतगणना सकिँन बाँकी रहे पनि थापाले जीतका लागि आवश्यक मत पाइसकेका छन् भने विश्वप्रकाश शर्मा जीत नजिक देखिएका छन् ।  

    पार्टी महामन्त्री पदमा गगन र विश्वप्रकाश दुबैले जित्ने देखिएपछि पार्टी केन्द्रीय कार्यालयमा नाराबाजी चलेको छ ।

    कार्यकर्ताले ‘पूर्वपश्चिमले के भन्यो, गगन विश्व ल्या भन्यो’ लगायतका नारा लगाएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७११:३७:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend