आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

सभापतिमा देउवालाई जिताउन मैदानमै उत्रिए प्रकाशमान र बिमलेन्द्र, यसरी गर्दैछन् प्रचार

सभापतिमा देउवालाई जिताउन मैदानमै उत्रिए प्रकाशमान र बिमलेन्द्र, यसरी गर्दैछन् प्रचार

  • मिडिया डबली
  • मंगलवार, मंसिर २८ २०७८

  • 14.7K
    SHARES

  • सभापतिमा देउवालाई जिताउन मैदानमै उत्रिए प्रकाशमान र बिमलेन्द्र, यसरी गर्दैछन् प्रचार

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापति पदको दोस्रो चरणको निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच प्रतिस्पर्धा भइरहेको छ ।

    पहिलो चरणको चुनावबाट बाहिरिएका उम्मेदवारहरू प्रकाशमान सिंह, बिमलेन्द्र निधि र कल्याण गुरुङले दोस्रो चरणमा सभापति देउवालाई समर्थन गरेका छन् । सामान्य समर्थन मात्रै गरेका छैनन्, सक्रियतापूर्वक मतदातासँग भोट मागिरहेका छन् ।

    sherbahadur prakashman bimalendra.jpg

    मंगलवार भएको मतगणनामा सभापति पदका कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि मंगलवार अपराह्न सवा ३ बजेपछि दोस्रो चरणको निर्वाचन भइरहेको छ ।

    अहिले राष्ट्रिय सभागृहमा मतदान चलिरहँदा मतदानस्थलमा प्रकाशमान सिंह र बिमलेन्द्र निधिले देउवाका लागि भोट मागिरहेका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend