आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेस महाधिवेशनमा भोट नै नहाल्ने गरी किन विरक्तिए रामचन्द्र पौडेल ?

कांग्रेस महाधिवेशनमा भोट नै नहाल्ने गरी किन विरक्तिए रामचन्द्र पौडेल ?

  • मिडिया डबली
  • सोमवार, मंसिर २७ २०७८

  • 4.8K
    SHARES

  • कांग्रेस महाधिवेशनमा भोट नै नहाल्ने गरी किन विरक्तिए रामचन्द्र पौडेल ?

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत आज सोमबार हुन गइरहेको मतदानमा वरिष्ठ नेता रामचन्द्र पौडेल सहभागी नहुने भएका छन् ।

    नेता पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले पार्टीमा अस्वस्थ प्रतिस्पर्धा भइरहेकोप्रति असहमति जनाउँदै पौडेल मतदानमा सहभागी नहुने भएका हुन् ।

    उनले भने, ‘अहिलेको कांग्रेसमा अस्वस्थ प्रतिस्पर्धा छ । अस्वस्थ प्रतिस्पर्धा हुने देखेर महाधिवेशनको प्रक्रियाबाट बाहिरिएको हुँ भन्नुभएको छ ।’ 

    संस्थापनइतर पक्षबाट साझा उम्मेदवार बन्न सम्भव नभएपछि नेता पौडेल निर्वाचन प्रक्रियाबाटै बाहिरिएका छन् । पौडेलको समर्थन कसलाई हुने भन्ने पनि खुलेको छैन ।

    कांग्रेस सभापति पदमा शेरबहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमा सिंह, बिमलेन्द्र निधि र कल्याणकुमार गुरुङबीच प्रतिस्पर्धा भइरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend