आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेस चुनावको महाभिडन्त : कुन प्यानलमा को–को उम्मेदवार ? (सूचीसहित)

कांग्रेस चुनावको महाभिडन्त : कुन प्यानलमा को–को उम्मेदवार ? (सूचीसहित)

  • मिडिया डबली
  • शनिवार, मंसिर २५ २०७८

  • 6.9K
    SHARES

  • कांग्रेस चुनावको महाभिडन्त : कुन प्यानलमा को–को उम्मेदवार ? (सूचीसहित)

    काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशनमा नेतृत्वमा पुग्न ३ वटा प्यानल बनेका छन् भने अन्य उम्मेदवारले सभापतिमा मात्रै एकल उम्मेदवारी दिएका छन् ।

    सभापति शेरबहादुर देउवा, नेता डा. शेखर कोइराला पूरै प्यानल र प्रकाशमान सिंह आंशिक प्यानलसहित चुनावी मैदानमा होमिएका छन् भने बिमलेन्द्र निधि लगायत उम्मेदवार एक्लै सभापति पदमा भिडेका छन् ।

    देउवा र कोइरालाको प्यानलमा सबै पदमा उम्मेदवार समावेश भएका छन् ।

    हेर्नुहोस् उम्मेदवारहरूको प्यानलगत सूची –

    देउवा प्यानल –

    सभापति – शेरबहादुर देउवा
    उपसभापति – विजय गच्छदार, पूर्णबहादुर खड्का

    महामन्त्री – डा. प्रकाशशरण महत, प्रदीप पौडेल
    सहमहमन्त्री – महिला – डिना उपाध्याय
    जनजाति – भिष्मराज आङ्गदाम्बे

    मधेशी – महेन्द्र यादव
    खसआर्य – किशोरसिंह राठौर
    थारु – उमाकान्त चौधरी

    मुस्लिम – फरम्ल्ला मनसुर
    पिछडिएको क्षेत्र – जीवनबहादुर शाही
    दलित – मानबहादुर विश्वकर्मा

    कोइराला प्यानल –

    सभापति – डा. शेखर कोइराला
    उपसभापति – चन्द्र भण्डारी, धनराज गुरुङ

    महामन्त्री – डा. मिनेन्द्र रिजाल, गगनकुमार थापा
    सहमहमन्त्री – महिला – कमला पन्त
    जनजाति – विकास लामा
    मधेशी – रामकृष्ण यादव

    खसआर्य – देवराज चालिसे
    थारु – तेजुलाल चौधरी
    मुस्लिम – शेख वकिल
    पिछडिएको क्षेत्र – बद्री पाण्डे
    दलित – जीवन परियार

    सिंह प्यानल

    सभापति – प्रकाशमान सिंह
    उपसभापति – सुजाता कोइराला
    महामन्त्री – विश्वप्रकाश शर्मा

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend