काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशनमा पार्टीका प्रभावशाली नेता रामहरि खतिवडाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
नेता खतिवडाले खुलातर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् ।
नेता खतिवडाले पार्टीका महाधिवेशन प्रतिनिधि, नेता, कार्यकर्ताबाट आशिर्वाद, माया र सद्भाव सधैं रहिरहने अपेक्षा गरेको बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।