काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका लड्ने आकांक्षा राखेपनि साझा उम्मेदवार नहुँदा मैदान छाडेका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रेस विज्ञप्ति जारी गरेका छन् ।
पार्टीमा उम्मेदवारी दर्ता भइरहेको बेला प्रेस विज्ञप्ति जारी गरेर नेता पौडेलले आफू चुनाव नलडे पनि राष्ट्रिय राजनीतिमा सक्रिय रहने बताएका छन् ।
संस्थापनइतर समूहमा नेता प्रकाशमान सिंहले समर्थन नगरेपछि पौडेल पछि हटेका हुन् । संस्थापनइतर समूहबाट सिंह र डा. शेखर कोइराला सभापतिको उम्मेदवार बन्ने तयारीमा छन् ।
यस्तो छ विज्ञप्ति –

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।