आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

देउवाको उपसभापति ‘अफर’ स्वीकार्छन् त शशांक कोइराला ? यो पदमा उम्मेदवारी दिने तयारी

देउवाको उपसभापति ‘अफर’ स्वीकार्छन् त शशांक कोइराला ? यो पदमा उम्मेदवारी दिने तयारी

  • मिडिया डबली
  • शनिवार, मंसिर २५ २०७८

  • 4.6K
    SHARES

  • देउवाको उपसभापति ‘अफर’ स्वीकार्छन् त शशांक कोइराला ? यो पदमा उम्मेदवारी दिने तयारी

    काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्री डा. शशांक कोइरालालाई उपसभापति बनाउने गरी सभापति शेरबहादुर देउवाले ‘अफर’ गरे । तर कोइरालाले देउवाको अफर नमान्ने घोषणा गरेका छन् ।

    उपसभापति बन्न देउवाले गरेको प्रस्तावलाई महामन्त्री शशांकले अस्वीकार गरेको कोइरालाका स्वकीय सचिव भरत तिवारीले बताए । 

    देउवाको उपसभापति अस्वीकार गर्दै महामन्त्री शशांकले केन्द्रीय सदस्य पदमा मात्रै उम्मेदवारी दिने तयारी गरेका स्रोतले जनाएको छ ।

    यसअघि सभापति पदका आकांक्षी शशांकले सहमतिका लागि पछि हटेका थिए । शशांकले छाडेपनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षमा सहमति जुट्न सकेन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend