काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका आकांक्षी देखिएका सभापति शेरबहादुर देउवा र डा. शशांक कोइरालाबीच भेटवार्ता भएको छ ।
भेटमा सभापति देउवाले शशांकलाई आफ्नो उपसभापति बस्न आग्रह गरेका छन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षमा रहेका शशांकले महाधिवेशनको उम्मेदवारी दर्ता गर्ने दिन देउवालाई भेट्न बालुवाटार जानुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।