शुक्रवार, मंसिर १६ २०७९Dec 02 2022

Logo
images

कांग्रेसमा नयाँ प्यानल : सभापति – प्रकाशमान सिंह, उपसभापति – सुजाता कोइराला

कांग्रेसमा नयाँ प्यानल : सभापति – प्रकाशमान सिंह, उपसभापति – सुजाता कोइराला

  • मिडिया डबली
  • शनिवार, मंसिर २५ २०७८


  • कांग्रेसमा नयाँ प्यानल : सभापति – प्रकाशमान सिंह, उपसभापति – सुजाता कोइराला

    काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशनमा नेता प्रकाशमान सिंह नेतृत्वमा नयाँ प्यानल खडा भएको छ ।

    सिंह नेतृत्वको प्यानलमा स्व. नेता गिरिजाप्रसाद कोइरालापुत्री सुजाता कोइराला समेत समावेश भएकी छन् ।

    images
    images
    images

    सिंहले उम्मेदवारी घोषणाका लागि राखेको कार्यक्रममा सुजाता उनीसँगै बसेकी छन् । सुजाता कोइरालाले सिंहको प्यानलबाट उपसभापति पदमा उम्मेदवारी दिने जनाइएको छ ।

    यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षमा रहेका सिंह र कोइराला अब छुट्टै हिँडेका छन् । पौडेल पक्षले उम्मेदवार घोषणा गरिसकेको छैन ।

    पौडेल आफूले भने सभापतिको उम्मेदवार नबन्ने घोषणा गरेका छन् । संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा नै सभापतिको उम्मेदवार बन्ने भएका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०२:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend